Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

  • काठमाडौं । निजी क्षेत्रको विमान सेवा बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । ९३ वर्षीय बस्नेतको आइतबार बिहान निधन भएको हो ।

    images
    images
    images

    बस्नेत नेपाल बार एशोसिएसनका संस्थापक सदस्यसमेत हुन् । सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन् । उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij