Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

टेलिकमले ४० प्रतिशत लाभांश दिने

टेलिकमले ४० प्रतिशत लाभांश दिने

  • काठमाडौं । नेपाल टेलिकमले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

    onlinepatrika
    Arghakhachi

    उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरू हुने कम्पनीले जानकारी दिएको छ। 

    AGNI GROUP

    साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ। पुस १७ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij