Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

हिमालय प्रिमियम च्यानल थप तीन महिना निशुल्क हेर्न सकिने

हिमालय प्रिमियम च्यानल थप तीन महिना निशुल्क हेर्न सकिने

  • काठमाडौं । विश्वकप फुटबल प्रसारण भएको हिमालय प्रिमियम च्यानल थप तीन महिनासम्म निशुल्क हेर्न सकिने भएको छ ।

    images
    images
    images

    कम्पनीले फिफा विश्वकप २०२२ का लागि हिमालय प्रिमियम च्यानलका ग्राहकहरूले निशुल्क तीन महिनासम्म उक्त च्यानल हेर्ने पाउने सूचना जारी गरेको छ । 

    कम्पनीले च्यानलका ग्राहकलाई धन्यवाद दिदैँ सो घोषणा गरेको हो । सो च्यानलमा विश्वकपका महत्त्वपूर्ण खेलको पुन: प्रसारण देखाइनेछ । जसमा अन्य विभिन्न प्रिमियम कन्टेन्टहरू पनि प्रसारण हुने कम्पनीले जनाएको छ । 

    तीन महिनापछि आफ्नो सब्सक्रिप्सनलाई निरन्तरता दिन आफ्नो केबल अपरेटरलाई सम्पर्क गर्न कम्पनीले आग्रहसमेत गरेको छ ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij