Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

हिमालयन बैंक र सिभिल बैंकको लाभांश घोषणा

हिमालयन बैंक र सिभिल बैंकको लाभांश घोषणा

  • काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट हिमालयन बैंकले चुक्ता पुँजीको १९.११ प्रतिशत लाभांश दिने भएको छ भने सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेका हुन् । हिमालयन बैंकले सिभिल बैंकलाई एक्विजेसन गर्ने सम्झौता गरेको छ ।

    images
    images
    images

    हिमालयन बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर तथा ११.११ प्रतिशत नगद लाभांश दिन लागेको छ भने सिभिल बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर तथा ०.२६ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij