Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

  • काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १४ दशमलव २१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

    images
    images
    images

    बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ५ अर्ब ६५ करोड ७१ लाख ८० हजारको १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij