Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

१ अंकले बढ्यो नेप्से

१ अंकले बढ्यो नेप्से

  • काठमाडौं। प्री ओपन सेसनमा नेप्से परिसूचक १.०४ अंकले बढेको छ। सो सेसनमा नेप्से १.०४ अंकले बढेर १८८३.६५ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ इण्डेक्स ०३१ अंकले बढेको हो।

    onlinepatrika
    Arghakhachi

    आज प्री ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार भयो।  ६ लाख २९ हजार ५३६ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो।

    AGNI GROUP

    कारोबार आएका १७ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने ८ को घट्यो। बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij