Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रतिबन्धित गाँजासहित तीनजना पक्राउ

प्रतिबन्धित गाँजासहित तीनजना पक्राउ

  • काठमाडौँ । प्रहरीले प्रतिबन्धित गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । सिराहा जिल्लाको उत्तरवर्ती धनगढीमाई नगरपालिका– १२ कुसमाहा खुट्टीखोला क्षेत्रबाट चारवटा प्लास्टिकको बोरामा प्याक गरिएको ९२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको सिराहा प्रहरीले जनाएका छन् । 

    images
    images
    images

    पक्राउ पर्नेमा सिराहा भगवानपुर गाउँपालिका– ४ का ४४ वर्षीय शिवनाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साइन नगरपालिका– ९ का ४८ वर्षीय रामकुमार साह रहेका छन् । 

    प्रहरीले लागुऔषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर उनीहरु विरुद्ध अनुसन्धान अगाडि बढाइएको सिराहा प्रहरीका सूचना अधिकारीले जानकारी दिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij