Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नवनियुक्त अध्यक्ष डा. महतोले गरे सपथ ग्रहण

नवनियुक्त अध्यक्ष डा. महतोले गरे सपथ ग्रहण

  • काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

    images
    images
    images

    उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारी उपस्थित थिए । त्यसका साथै, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, तथा प्रमुख कार्यकारी अधिकृत समेत उपस्थित थिए ।

    १२ मंसिरमा बसेको माछापुच्छे बैंकको ४७२ औ सञ्चालक समितिको बैंठकले महतोलाई अध्यक्षमा नियुक्त गरेको थियो । डा. महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij