Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

प्रि–ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले उकालो

  • काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भइ १९३५.०७ विन्दुमा आएको छ । बुधबार नेप्से ०.०६ प्रतिशतले उकालो लागेको हो ।

    images
    images
    images

    प्रि–ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ । २ हजार ६११ सेयर कित्ता किनबेच हुँदा १५ लाख ४ हजार ५३५ रूपैयाँको सेयर  कारोबार भएको छ ।

    यो सेसनको १३ उपसूचकहरूमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij