Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

खल्ती डिजिटल वालेटबाट अब कर तिर्न सकिने

खल्ती डिजिटल वालेटबाट अब कर तिर्न सकिने

  • काठमाडौं । काठमाडौं महानगरपालिकाको सम्पूर्ण राजश्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने भएको छ । काठमाडौं महानगरपालिकासँग खल्तीले साझेदारी गरी करदाताहरूका लागि आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनका लागि कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ ।

    images
    images
    images

    अब करदाताहरुले सो सुविधाको उपयोग गरी काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै; घर बहाल कर, सम्पति कर व्यवसायको कर खल्ती मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।यसअघि यो सेवा करदाता पोर्टलमा लगइन गरी मात्र उपलब्ध थियो भने अब खल्तीको एपबाट सिधै भुक्तानी गर्न सकिनेछ ।

    जनताको दैनिक भुक्तानीलाई सहज बनाउन विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताएका छन् ।यस प्रक्रियामा हामीले  गरेका छौं । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij