Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

आजको सूनको मूल्य

आजको सूनको मूल्य

  • काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। आज ९सोमबार० सूनको मूल्य बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो। 

    onlinepatrika
    Arghakhachi

    नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ४०० रुपैयाँ बढेर सोमबार छापावाल सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ प्रतितोला पुगेको हो। यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँ प्रतितोला पुगेको छ। 

    AGNI GROUP

    यस्तै,  चाँदीको मूल्य पनि बढेको छ। तोलामा १५ रुपैयाँ बढेर सोमबार चाँदी प्रतितोला १ हजार ३८५ पुगेको छ। यसअघि आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij