Jun 30 2026 | २०८३, असार १६ गते
काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबार ५ सय रूपैयाँले बढेर ९८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij