Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुनचाँदीको मूल्य घट्यो 

सुनचाँदीको मूल्य घट्यो 

  • काठमाडौं । नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा प्रति तोला ४ सय रुपैयाँ गिरावट आएको हो ।

    images
    images
    images

    यस दिन छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर प्रति तोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजथार २९५ रुपैयाँमा कारोबार भएको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij