Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सशुल्क विश्वकप फुटबल प्रसारण गर्न पाइने

सशुल्क विश्वकप फुटबल प्रसारण गर्न पाइने

  • काठमाडौं । अब विश्वकप स–शुल्क देखाउन पाइने भएको छ । सर्वोच्च अदालतले सशुल्क विश्वकप फुटबल प्रसारण गर्न मिडिया हबलाई बाटो खोलिदिएको छ ।

    images
    images
    images

    यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले शुल्क उठाएर विश्वकप प्रसारण गर्ने अनुमति दिएको हो । 

    यसअघि अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले शुल्क लिई प्रसारण गर्न पाइदैँन भनी अदालतमा मुद्धा दायर गरेका थिए । मिडिया हबले प्रति सेटअप बक्स करबाहेक ५ सय रुपैयाँ अतिरिक्त शुल्क लिएर विश्वकप फुटबल खेल प्रसारणको गर्न पाइने भएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij