Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेपाली विद्यार्थीले अमेरिकालाई बुझाए ३८ करोड ४० लाख अमेरिकी डलर

नेपाली विद्यार्थीले अमेरिकालाई बुझाए ३८ करोड ४० लाख अमेरिकी डलर

  • काठमाडौं । अमेरिकालाई नेपाली विद्यार्थीले एक वर्षमा ५० अर्ब रुपैयाँ बुझाएको पाइएको छ । अमेरिकामा अध्ययन गर्नको लागि सो रकम उनीहरुले आर्थिक वर्ष सन् २०२१–२२ मा बुझाएको इन्स्टीच्युट अफ इन्टरनेसनल एजुकेसन (आईआई) र अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ एजुकेसन एन्ड कल्चरल अफेयर्सले जारी गरेको ‘ओपन डोर्स रिपोर्ट २०२१–२२’ मा खुलासा गरिएको छ ।

    images
    images
    images

    उक्त रिपोर्टमा गत आर्थिक वर्ष २०२१–२२ मा नेपाली विद्यार्थीले ३८ करोड ४० लाख अमेरिकी डलर (५० अर्ब ७ करोड रुपैयाँ) अमेरिकामा शैक्षिक शुल्क बुझाएको उल्लेख गरिएको छ । अमेरिकाका विभिन्न सहरमा अध्ययनरत ११ हजार ७९९ जना नेपाली विद्यार्थीले ५० अर्ब रुपैयाँ बरारबको शैक्षिक शुल्क अमेरिकाका विभिन्न विश्वविद्यालय र कलेजलाई बुझाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij