Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

नेपाल इन्भेष्टमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश

नेपाल इन्भेष्टमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश

  • काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्ष २०७८/७९ को नाफाबाट सेयर धनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    उक्त प्रस्ताव नियामक राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो। 

    AGNI GROUP

    गत वर्ष बैंकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij