
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ। बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।
बुधबार प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन स्थिर रहेर सोहि मुल्यमा आज बिहिबार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij