Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्र बैंकद्वारा आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक

राष्ट्र बैंकद्वारा आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गरेको छ । कार्तिक २२ गते मंगलबार राष्ट्र बैंकले ऋण निष्काशन तालिका सार्वजनिक गरेको हो ।

    images
    images
    images

    सो अनुसार राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्र दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसको लागि चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३० अर्ब रुपैयाँ, तेस्रो त्रैमासमा ८८ अर्ब र चौंथो त्रैमासमा एक खर्ब ३८ अर्ब रुपैयाँसमेत गरी कुल दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको हो ।

    ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउने राष्ट्र बैंकले जनाएको छ ।

    Letter-6-1.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij