Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सिद्धार्थ बैंकको भिसा रेमिट्यान्स सेवा सुरु

सिद्धार्थ बैंकको भिसा रेमिट्यान्स सेवा सुरु

  • काठमाडौं । सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उदेश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । 

    images
    images
    images

    सो सेवामार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीलाई छिटो पठाउन सुरक्षित तरिकाले रकम पठाउन सक्ने बताइएको छ । 

    स्वदेशी तथा विदेशी ग्राहकले भिसा रेमिट्यान्स सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल/इन्टरनेट बैंकहरुको मोबाइल/इन्टरनेट बैंकिङ तथा रेमिट्यान्स कम्पनीमार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रमक पठाउन सक्ने बैंकले जनाएको छ । 

    भिसा रेमिट्यान्स सेवाबाट पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सक्ने बताइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij