Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

खुकुरी प्रहारबाट हत्या गर्ने प्रहरीको नियन्त्रणमा

खुकुरी प्रहारबाट हत्या गर्ने प्रहरीको नियन्त्रणमा

  • काठमाडौँ । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ ।

    images
    images
    images

    छथर जोरपाटी गाउँपालिका–३ का स्थानीय ६२ वर्षीय भगीश्वर लिम्बूको खुकुरी प्रहारबाट हत्या भएको हो ।

    जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपीका अनुसार सोही स्थानका ४० बर्षीय तेजबहादुर लिम्बूले भगीश्वरको हत्या गरेको हो । लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij