
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले उद्धार र सहयोगको लागि तयारी अवस्थामा रहेको बताउनुभएको छ । डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएपछि उद्धारको लागि तयार रहेको बताउनुभएको हो ।
कार्यकारी अध्यक्ष थापाले यस दुखद घाडीमा गैरआवासीय नेपाली संघ, नेपाल सरकारसंग सहकार्य गर्दै आवश्यक परेमा उद्धार र सहयोगको लागि तयारी अवस्थामा रहेको जानकारी गराउनुभएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij