
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । आज कार्तिक २२ गते मंगलबार । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा रहेको छ । यता बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १४९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५० रुपैयाँ ४२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९१ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३९ पैसा पाइन्छ।
त्यसैगरी कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिद दर आज ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंक जनाएको छ । युएई दिराम एकको खरिद दर ३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा तोकिएको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रुपैयाँ ५९ पैसा र बिक्रीमा २७ रुपैयाँ ७२ पैसा पाइन्छ।
यता कुवेती दिनार एकको खरिद दर ४२२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४२४ रुपैयाँ ४० पैसा पाइन्छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४७ पैसा तोकिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij