Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

  • काठमाडाैँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको जानकारी दिएको हो ।

    images
    images
    images

    यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रूपैयाँ कायम छ । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार तोलामा ५० रूपैयाँले बढेको चाँदीको मूल्य आज तोलामा १० रूपैयाँले घटेको हो । यससँगै आज चाँदीको कारोबार मूल्य तोलामा १२ सय ६५ रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij