Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । आज कार्तिक २१ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३१.११ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७१ रुपैयाँ रहेको छ ।

    images
    images
    images

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.११ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.५० रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.०२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८५ रुपैयाँ रहेको छ ।

    Untitled-1_maPVanWmNA.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij