
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको खरिददर १३२ दशमलव १६ पैसा छ भने बिक्रीदर १३२ दशमलव ७६ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १३१ दशमलव २६ पैसा रहेको छ भने बिक्रीदर १३१ दशमलव ८६ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिदर ९६ दशमलव ६९ , अष्ट्रेलियन डलर ८४ दशमलव ४८, सिँगापुर डलर ९३ दशमलव ३६ पैसा रहेको छ । त्यसैगरी चिनियाँ युआन १८ दशमलव ११, साउदीको रियाल ३५ दशमलव १८, कतारी रियाल ३५ दशमलव ९६ पैसा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij