Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

फण्ड ट्रान्स्फरमा लाग्दै आएको शुल्क हटाइँदै

फण्ड ट्रान्स्फरमा लाग्दै आएको शुल्क हटाइँदै

  • काठमाडौं । कनेक्टआईपीएसले मोबाइलमा आधारित फण्ड ट्रान्स्फरमा लाग्दै आएको शुल्क हटाएको छ । तिहार तथा छठको अवसरमा यो योजना सुरु गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    यो योजना कात्तिक ७ गतेदेखि १३ गतेसम्म लागु गरिएको छ । यो योजनाबाट मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन मिल्ने कम्पनीको विश्वास छ ।

    AGNI GROUP

    हाल मोबाइल बैकिङ्गमा रहेको कनेक्टआईपीएसमार्फत प्रतिदिन प्रति कारोबार २ लाख रूपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij