Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

टीभीएसको अद्भुत एक्सचेन्ज मेला सुरु

टीभीएसको अद्भुत एक्सचेन्ज मेला सुरु

  • काठमाडौँ । टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला’ नामक अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ । सो मेला काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि कात्तिक ५ गतेसम्म चल्नेछ ।

    onlinepatrika
    Arghakhachi

    उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरू ग्राहकहरुले पाउनेछन् ।त्यस्तै यस मेलामा सहभागी हुने ग्राहकले एक्सचेन्ज गरेर टीभीएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मूल्याङ्कन भन्दा रु ७,००० बढीको मूल्य पाउन सक्नेछन्, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ ।

    AGNI GROUP

    त्यस्तै न्यूनतम २५% डाउन पेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिने आकर्षक फाइनान्स अफर पनि राखिएको छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij