Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

  • काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।  सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ कायम भएको छ। 

    onlinepatrika
    Arghakhachi

    यस्तै,  चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज (सोमबार ) स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij