Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भाग्दाभाग्दै नक्सालबाट च्याप्पै

भाग्दाभाग्दै नक्सालबाट च्याप्पै

  • काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ५० बर्षीय ब्रजेश उपाध्याय रहेका छन्।

    onlinepatrika
    Arghakhachi

    उच्च अदालत पाटनले गत साउन २३ गते उनलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना र १० लाख ४६ हजार २०७ रुपैयाँ क्षतिपूर्ति र २ महिना १५ दिन कैद सजाय तोकेको थियो।

    AGNI GROUP

    सो फैसलापछि फरार भएका उपाध्यायलाई नक्सालबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij