Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

घट्यो सुनचाँदीको मूल्य, के कतिमा कारोवार ?

घट्यो सुनचाँदीको मूल्य, के कतिमा कारोवार ?

  • काठमाडौं : आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। 

    onlinepatrika
    Arghakhachi

    छापावाल सुन एक सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १०० र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    AGNI GROUP

    अघिल्लो दिन सुन प्रतितोला ९४ हजार २००  रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij