Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

टिपरपछाडि मोटरसाइकल ठोकिँदा चालक गम्भीर घाइते

टिपरपछाडि मोटरसाइकल ठोकिँदा चालक गम्भीर घाइते

  • ललितपुर । ललितपुर महानगरपालिका- १५ खुमलटार धापाखेलस्थित सडकछेउमा रोकी राखेको टिपरको पछाडि मोटरसाइकल  ठोकिँदा चालक गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    घाइते हुनेमा लुम्बिनी घर भएका २२ वर्षीय निरज लामगडे रहेका छन् । अहिले उनको ग्वार्कोस्थित बी.एण्ड.बी अस्पतालमा उपचार भइरहेको छ।

    हिजो बेलुकी पौने ८ बजे लामगडेले चलाएको बा२७प ४४९० नम्बरको मोटरसाइकल बा३ख ५१०२ नम्बरको टिपरको पछाडि ठोकिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij