Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

उमेशलाई 'जीतको बाटो' खुल्यो

उमेशलाई 'जीतको बाटो' खुल्यो

  • चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार जगदीश अर्यालले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी फिर्ता लिएका हुन् । अर्याल पूर्वजिल्ला शिक्षा अधिकारी हुन् । समृद्ध चितवन बनाउन गठबन्धनका उम्मेदवार श्रेष्ठलाई समर्थन गरेको अर्यालले बताए । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij