
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार आइतबार प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य स्थिर भई सोही मूल्यमा नै कारोबार भईरहेको छ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाइएको छ।
चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ६० पैयाँमा कारोबार भइरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij