Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

खागसहित दुईजनाको कठालोमा प्रहरीको हात

खागसहित दुईजनाको कठालोमा प्रहरीको हात

  • काठमाडौं । गोंगबु बसपार्कबाट गैंडाको खागसहित दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको टोलीले खागसहित दुई जनालाई पक्राउ गरेको हो । उनीहरुलाई टोखा नगरपालिका–९ बसपार्कस्थित न्यू रुकुमेली गेष्ट हाउसबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा एकजना महिला र एक जना पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij