Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुन चाँदीको भाउ फेरि बढ्यो

सुन चाँदीको भाउ फेरि बढ्यो

  • काठमाण्डाै । नेपाली बजारमा सुन चाँदीको भाउ फेरि बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    AGNI GROUP

    त्यस्तै चाँदीकाे भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट