
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकालाई नेपाल ल क्याम्पसले साढे पाँच लाख रुपैयाँ राजस्व बुझाएको छ ।
महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार महानगरले ‘अल्टिमेटम’ दिएपछि राजस्व बुझाएको हो । गएको भदौ २३ गते विभागले काठमाडौंका सात क्याम्पसलाई १० दिनभित्र राजस्व बुझाउन अल्टिमेटम दिएको थियो ।
कर बुझाउन आरआर क्याम्पस, शंखरदेव क्याम्पस र पशुपति बहुमुखी क्याम्पस महानगरको सम्पर्कमा आएको विभागीय प्रमुख अधिकारीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij