Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चोलेन्द्रलाई सरकारी निवासमै ‘नजरबन्द’

चोलेन्द्रलाई सरकारी निवासमै ‘नजरबन्द’

  • काठमाडौं । ‘निलम्बित’ प्रधानन्यायाशीध चोलेन्द्रशम्शेर राणालाई बालुवाटारस्थित निवासमै अघोषित नजरबन्द गरिएको छ । सर्वोच्च अदालत जाने तयारीमा रहेका उनलाई सुरक्षा निकायले बालुवाटारबाट निस्कन निषेध गरेको स्रोतले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    आफूविरुद्धको महाअभियोग ‘निस्क्रिय’ बनेको निष्कर्षका साथ चोलेन्द्र आज सर्वोच्च फर्कने तयारी गरेका थिए ।

    AGNI GROUP

    चोलेन्द्रलाई सर्वोच्चमा पनि रोक्न कडा सुरक्षा व्यवस्था गरिएको छ । तर, माथिको आदेशमा उनलाई बालुवाटारस्थित प्रधानन्यायाधीशस्थित निवासमै रोक लगाइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij