Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

दराजले ल्यायो विशेष दशैं धमाका अभियान

दराजले ल्यायो विशेष दशैं धमाका अभियान

  • काठमाडौं । चर्चित अनलाइन बजार दराजले आजबाट दशैं पर्वलाई लक्षित गरी दशैं धमाका अभियान घोषणा गरेको छ । यसअभियान अन्तर्गत ७० प्रतिशतसम्मको मेगाडिल, निःशुल्क सिपिङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजार रुपैयाँसम्मको मेगा भौचर र खेल एक रुपैयाँको बम्पर उपहारका रुपमा इलेक्ट्रोनिक्स स्कुटर जित्ने मौका प्राप्त हुने कम्पनीले जनाएको छ । 

    images
    images
    images

    ग्राहकले डेभिड कार्डमार्फत १५ प्रतिशत (अधिकतम २ हजार) र क्रेडिट कार्डमार्फत २० प्रतिशत (२५ सय रुपैयाँ अधिकतम) सम्म छुट पाउने समेत कम्पनीले जनाएको छ । साथै दराजको दशैं धमाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुले छुट दिने बताइएको छ ।

    daraj.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij