Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

ललितपुर बचत संघमा रामहरिकै नेतृत्व

ललितपुर बचत संघमा रामहरिकै नेतृत्व

  • ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा रामहरि बजगाई विजयी भएका छन् । संघकौ २८ औं साधारण सभाबाट पुनः बजगाई निर्वाचित भएका हुन् ।

    images
    images
    images

    अध्यक्षमा रामहरि बजगाई र नरेन्द्र महर्जनको प्रतिस्पर्धा थियो । बजगाईले २२५ मत पाउँदा महर्जनले १३३ मत पाएका छन् ।

    images

    त्यस्तै, सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य , उपाध्यक्षमा लक्ष्मी शाक्य र सचिवमा श्यामकृष्ण महर्जन पुन: विजयी हुनुभयो भने कोषाध्यक्षमा वसन्त माली विजयी हुनुभयो । 

    निर्वाचनमा ३६३ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij