Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आजको विदेशी मुद्रा विनिमय दर

आजको विदेशी मुद्रा विनिमय दर

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ९४ पैसा र विक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ७७ पैसा र विक्रिदर १२९ रुपैयाँ ३८ पैसा रहेको छ ।

    images
    images
    images

    यसैगरी, मंगलबार क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ६७ पैसा र विक्रिदर ९८ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४८.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.९८ रुपैयाँ रहेको छ ।

    अस्ट्रेलियन डलर एकको खरिद दर ८७.२३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.६५ रुपैयाँ रहेको छ । 

    1.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij