
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । कीर्तिपुरमा प्रहरी र मिटरब्याजी पीडितबीच आज (सोमबार) झडप भएको छ ।उनीहरुले कीर्तिपुरमा गरेको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।
मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितहरू कीर्तिपुरमा बसेका थिए । प्रदर्शनमा सहभागी भएका करिब ६० जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
केही प्रदर्शनकारीहरु घाइते समेत भएका नगर प्रहरी कार्यालय कीर्तिपुरले जनाएकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij