Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

गोकर्णेश्वरबाट २२ जुवाडे पक्राउ

गोकर्णेश्वरबाट २२ जुवाडे पक्राउ

  • काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा गोकर्णेश्वरबाट प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-७ अर्यालगाउँ बस्ने ४९ वर्षीय राते लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत २२ जनालाई  प्रहरीले पक्राउ गरेको हाे ।

    images
    images
    images

    सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ४० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij