Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

रहिनन् बेलायतकी महारानी एलिजावेथ

रहिनन् बेलायतकी महारानी एलिजावेथ

  • बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएको छ। बकिङ्घम प्यालेसले ९६ वर्षीया रानीको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय शोकको अवधि करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ। १९५२ मा उनका बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनिन्। राजगद्दीमा बसेको १६ महिनापछि उनको राज्याभिषेक समारोह आयोजना गरिएको थियो। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij