
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडाैँ । आज बुधबार सुनको भाउ तोलामा १००० रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार रुपैयाँमा कायम भएको छ ।
साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँमा कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij