Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

देशका दुई आइजी राष्ट्रसंघीय प्रहरी प्रमुखसँग आमनेसामने

देशका दुई आइजी राष्ट्रसंघीय प्रहरी प्रमुखसँग आमनेसामने

  • काठमाडौं । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सञ्चालित राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको तेस्रो सम्मेलनमा सहभागी नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल द्विपक्षीय भेटवार्तामा व्यस्त बनेका छन् ।

    images
    images
    images

    भेटमा महानिरीक्षकद्वयले संयुक्त राष्ट्रसंघका विभिन्न व्यक्तित्वहरूसँग साझा सुरक्षा, अन्तर्राष्ट्रिय अपराध सञ्जाल, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध नियन्त्रणलगायतका विषयमा छलफल गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij