Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

  • काठमाडाैँ । नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ । 

    images
    images
    images

    त्यस्तै, तेजाबी सुनको मूल्य बुधवार ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ । 

    बुधवार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको  छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १३० रुपैयाँ कायम गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij