Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आजको विदेशी मुद्रा विनिमय दर

आजको विदेशी मुद्रा विनिमय दर

  • काठमाडाैँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.४९ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.०९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.६२ रुपैयाँ रहेको छ ।

    images
    images
    images

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.४९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२७ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६७ रुपैयाँ रहेको छ ।

    fff_LR8vRuuEXq.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij