
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रिदर १२८ रुपैयाँ ९ पैसा रहेको छ । एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ६७ पैसा र विक्रिदर १२८ रुपैयाँ २७ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १ पैसा र विक्रिदर ८९ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ८ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३४रुपैयाँ ८० पैसा र बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा पाइन्छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा तोकेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij