Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

शुक्रबार सेयर बजार घट्यो

शुक्रबार सेयर बजार घट्यो

  • काठमाडौँ । सेयर बजार साताको कारोबारको अन्तिम दिन शुक्रबार १६.९३ अंकले ओरालो लागेको छ । शुक्रबार २ घण्टामात्र खुलेको सेयर बजार खुलेको थियो । यो समयमा ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.६२ अंकमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजारमा १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको हो। आजको कारोबारमा २१३ कम्पनी सामेल भए।

    images
    images
    images

    यसअनुसार २७ हजार १ सय २० पटकको खरिदबिक्रीमा ३५ लाख कित्ता सेयर बिक्री भएको हो। योसँगै आज बजार पुँजीकरण २८ खर्ब ९८ अर्ब र तरलता ११ खर्ब ९० अर्बमा खुम्चिएको छ। आज जीवन बीमाबाहेक बाँकी उपसूचक घटेको छ ।

    लगानीकर्ताहरुले आज ५।९५ प्रतिशतसम्म कमाएका छन् भने ८.२३ प्रतिशतसम्म गुमाएका छन्। आज कम्पनीहरुको ६ करोडसम्मको अधिकतम कारोबार भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij