Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

  • काठमाडाैँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ९५ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ रहेको छ ।

    images
    images
    images

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij